१२ श्रावण २०८१, शनिबार

नेपालमा करिब साढे ३५ लाखले लगाए कोरोना विरुद्धको खोप
  • न्युज मानसराेवर

बाँके। नेपालमा कोरोना खोपको लगाउनेको संख्या ३५ लाख ४५ हजार ६७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ लाख ११ हजार ८७ जनाले खोपको पहिलो डोज लगाएका छन् भने ९ लाख ३३ हजार ८६८ जनाले खोपको दुवै डोज लगाएका छन्। नेपालले हालसम्म चीन र भारतबाट ४२ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech