१२ श्रावण २०८१, शनिबार

स्वर्गीय एमाले नेता थापाको नाममा अक्षय कोष स्थापन
  • न्युज मानसराेवर

बाँके । स्वर्गीय एमाले का युवा नेता स्व डम्बर थापाको नाममा अक्षय कोषक स्थापन गरेका छ ।बाँकेको डुडुवा गाउँपालिका गाउँ कमिटिको बैठकले उक्त निर्णय गरेको हो । अक्षय कोषको रासि १ लाख तोकिएको छ ।

यसै गरी कमिटिको बैठकले   विविध निर्णहरु गरेको छ । बैठकले असार मसान्त सम्म सदस्यता नविकरण गरि सक्ने ,साउन ४ गते भित्र  डुडुवा गाउँ कमिटि विस्तार गर्ने  र जनवर्गिय संगठनहरु गठन गरि सक्ने निर्णग गरेको छ ।

बैठकमा नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य ढकाल , नेतृ एकमाया विक, नेता मीन ब थापा नेतृ विजया धिताल नेता ,राजेन्द्र कडेल,हिरा खराल,शोभा जिसि,विष्णु न्यौपाने लगाएतले आफ्नो धारणा राखेका थिए । गाउँ कमिटीका अध्यक्ष सकिल खा ले गरेका थिए भने कार्यक्रम  संचालन महेन्द्र शाहिले गरेका थिए ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech