१२ श्रावण २०८१, शनिबार

आज देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके। आज देशका धेरैजसो स्थानमा आंशिक देखि पूर्ण बदली भई वर्षाको सम्भावना रहेको छ। मनसुनी वायुको प्रभावका कारण कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघघर्जनसहित वर्षा भइरहेको छ। दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech