२५ मंसिर २०८०, सोमबार

देशभर निको भए १ हजार ५ सय २३ जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ५ सय २३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख १९ हजार ८ सय ९४ पुगेको छ। हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.६ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ६ लाख ९९ हजार ८८ जनामा कोरोना पुष्टि भएको छ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech