१२ श्रावण २०८१, शनिबार

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके। देशभर मनसुनी वायुको प्रभावका कारण मौसम बदली भई केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१,बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।अहलिे पनि देशभर सामान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश–१, बाग्मती र गण्डकीका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघघर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech