१२ श्रावण २०८१, शनिबार

लाउने होइन त फलफुलका बिरुवा ?
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७८\७९मा एक घर एक फलफुल विरुवा अभियान संञ्चालन गर्ने भएको छ । यसका लागि बैजनाथ गाउँपालिकाले ५० प्रतिशतको साझेदारीमा एक घर एक फलफुलका बिरुवा अभियनमा अनुदान उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७८\०७९ का लागि गाउँपालिकाले एक घर एक फलफुल बिरुवा अभियान संचालनल गर्नाका लागि ५ लाख रकम विनियोजना गरेको छ । गाउँपालिकाले कृषि सेवा मार्फत उक्त बजेट निनियोज गरेको छ । यसै गरी गाउँपालिकाले उत्दानन संग जोडिन कृषि यान्त्रीकरण मर्फत कृषि रुपान्तरण गर्ने योजना ल्याएको छ जसका लागि ५० प्रतिशत अनुदानमा मल विउ उपलब्ध गराउने छ भने तरकारी खेती तथा खाध्यान्न बाली विकास गर्नाका लागि ४० लाख रकम नििित तथा कार्यक्रम मार्फत विनियोजन गरेको छ ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech