१२ श्रावण २०८१, शनिबार

नियन्त्रणमा छैन कोरना कोहलपुरमा

संक्रमित संख्या अझै १२

  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकामा कोरना संक्रमित संख्या १२ पुगेको छ । केही समय संक्रमित संंख्यामा गिरावट आउदै १० सम्म पुगेको संख्या आज १२ मा पुगेको हो । २० गते एता यो संख्या घट्ने बढ्ने क्रम जारी रहेको छ । संक्रमित सबै होम आइसोलेसनमा रहेको कोहलपुर कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन् । खनालका अनुसार अझै संक्रमण नियन्त्रणमा नरहेको बताएका छन् । सार्वजनिक स्थानमा अनिवार्य माक्स र बेला बेलामा सावुन पानीले हात मुख धुन समेत सुझाव दिएका छन ।संक्रमित सबैको नियमित मनोपरामर्श सेवा दिइरहेको समेत खनालले भनेका छन् ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech