११ श्रावण २०८१, शुक्रबार

विश्व स्वास्थ्य संगठन भन्छ- विश्वमा तेस्रो लहरको कोरोना सुरु भयो
  • न्युज मानसराेवर

एजेन्सी। विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएको घोषणा गरेको छ। संगठनका प्रमुख डा. टेड्रोस गेब्रेयेससले बुधबार विश्वका देशहरूलाई चेतावनी दिँदै कोरोनाको तेस्रो लहर सुरु भइरहेको बताएका हुन्। उनले खोपले मात्रै संक्रमण फैलिनबाट नरोक्ने भएकाले निरन्तर स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन्।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech