२९ बैशाख २०८२, सोमबार

कोरना फैलिदै कोहलपुरमा
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुरमा कोरना संक्रमित संख्यामा बृद्धि भएको छ । आज संक्रमित संख्या २१ पुगेको छ । स्वास्थ्य मापदण्ड पालन नहुनु संक्रमण संक्रमण फैलिनु  मुख्य कारण रहेको कोहलपुर स्वास्थ्य शाखाले भनेको छ । मुख्य रुपमा सामाजिक दुरीको पालना नहुनु माक्स नलगाउनु र बेला बेलामा सावुन पानीले हात नधुनु भिड भाड बढी हुनु प्रमुख कारण हो । ‘कोरना फोकल पर्सन गेहराज खनालले भनेका छन् ।

संक्रमित सबै होमआइसोलेसमा  छन । संक्रमित मध्य १० पुरुष र ११ महिला गरी २१ को संख्यामा संक्रमित छन् । संक्रमित मध्य आज १ जना पुरुष निको भएका छन् भने १ जना महिलामा संक्रमण  देखा परेको छ । संक्रमित उनीहरु सबैलाई वडा स्तरीय स्वास्थ्य शखाका कर्मचारीहरुले मनोपरामर्श सेवा दिइरहेका छन् ।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech