२० बैशाख २०८१, बिहीबार

गाउँपालिका अध्यक्षद्धारा बकर इदको शुभकामना
  • न्युज मानसराेवर

बाँके बैजनाथ। बैजनाथ गाउँपालिकाले ईदुल अजहा बकर इदको शुभकामना व्यक्त गरेको छ । बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले नेपाली मुसलमानहरुको बलिदानको पर्व बकर ईदको शुभकामना व्यक्त गरेका हुन् । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इक हर्षेल्लासपूर्वक मनाउन अनुरोध पनि गरेको छन । अध्यक्ष रुचालले सामाजिक रुपान्तण आत्मितता समुदाय विचको मेलमिलापले मात्र नेपाल एक हुने उल्लेख गरेका छन । इदुल फित्र अर्थात रमजान पर्वको ७० औ दिनमा बक इद मनाउने गरिन्छ । इस्लामिक पात्रोअनुसार १२ औं महिना अर्थात दिल हिज्जाको १० औं दिन यो पर्छ । मुसिलम धर्मावलम्बीले मस्जिद वा इदगाहमा सामूहिक नमाज पढिकिेपछि एकापसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । बकर इदको पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली ) दिने चलन रहेको छ ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech