४ जेष्ठ २०८२, शनिबार

नेकपा एमाले बाँकेले मनायो पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस
  • न्युज मानसराेवर

बाँके। ४३ओं पुष्पलाल स्मृति दिवस नेकपा एमाले बाँकेले विचार गोष्ठी कार्यक्रमको आयोजना गरि मनाएको छ । नेकपा एमाले  पार्टी कार्यालयमा राखिएको विचार गोष्ठिमा नेकपा एमालेका नेता देवराज भार, हरुन हलुवाई,बाबुराम गौतम नेतृ आरति पौडेलले स्वर्गीय पुष्पलाल का विषयमा आ आफ्नो धारणा राखेका थिए । विचार गोष्ठिको संचालन नेकपा एमाले बाँकेका अध्यक्षता सुर्य ढकालले गरेका थिए । यसै गरी नेपालगञ्ज स्थित पुष्पलाल चोकमा रहेको सालिकमा माल्यणर्पण समेत गरिएको थियो ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech