१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा आज संक्रमित संख्या १९
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिकामा कोरना संक्रमित संख्या १९ मा झरेको छ । केही समय नियन्त्रणमा रहेको संक्रमित संख्या १० सम्म झरेको थियो । पछिल्लो समय यो संख्या २४ हुदै २२ सम्म पुगी आज  १९ मा झरेको हो । संक्रमित सख्यामा सुधार भने होइन स्वास्थ्य मापदण्ड पालना अनिवार्य छ कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले भनेका छन । सक्रमित संख्या सबै होमआइसोलेसन छन । स्थानीय वडा कार्यालय स्थित स्वास्थ्य इकाइ कार्यालयले संक्रमितलाई मनोपरामर्श सेवा दिइरहेको खनालले भनेका छन। सामाजिक दुरी लाई पालना गर्न र माक्स अनिवार्य रुपमा प्रयोग गर्न कोहलपुर स्वास्थ्य कार्यालयले अपिल गरेको छ । निको हुने ३ पुरुष १ महिला रहेका छन भने १९ जना मध्य ९ पुरुष र १०  महिला रहेका छन ।

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech