१२ श्रावण २०८१, शनिबार

भेरोसेल खोप सेवा लिन कोहलपुर नगर स्वास्थ्यको अपिल
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगर स्वास्थ्य कार्यालयले भेरोसेल खोप लिन सार्वजनिक अपिल गरेको छ । कोहलपुर नगरपालिकाका १५ वटै वडाहरुका स्वास्थ्य संस्था बाट खोप सेवा शुरु हुने बताइएको छ । कोहलपुर नगर स्वास्थ्य शाखाले जारी गरेको सुचनाका आधारमा श्रावण १० गते देखी १२ गते सम्म खोप सेवा शुरु गर्न उल्लेख गरिएको छ ।

खोप सेवा लिन के के चाहिन्छ हेनुहोस

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech