१२ श्रावण २०८१, शनिबार

मन्दिर नजिकै एक युवतिको मुत्यु
  • न्युज मानसराेवर

बाँके। नरैनापुर गाउँपालिका स्थित सन्तानेश्वर मन्दिर दर्शन गर्न जाने क्रममा एक युवतिको निधन भएको छ । गुरुपूर्णिमाको दिन शनिबार नेपालगञ्ज १ धम्बोभिकी रश्मी जयसवाल मन्दिर दर्शन जाने क्रममा उनको निधन भएको हो । उकालो बाटो चडेर सन्तानेश्वर मन्दिरको नजिकै उनको मृत्यु भएको हो । मृत्यु ह्दयघातका कारण भएको अनुमान गरिएको छ । प्रहरी र मन्दिर दर्शन गएका व्यक्तिहरुको सहयोगमा उनको शव नेपालगञ्ज ल्याइएको छ ।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech