११ श्रावण २०८१, शुक्रबार

चीनले लिपुलेक नजिक नागरिक र सैन्य प्रयोजनको लागि विमानस्थल निर्माण गर्दै
  • न्युज मानसराेवर

बाँके।चीनले लिपुलेख नजिक नग्रीमा नागरिक र सैन्य प्रयोजनको लागि विमानस्थल निर्माण सुरु गरेको छ।भारतीय पत्रिका इण्डिया टुडेका अनुसार नेपाल,चीन र भारतको त्रिदेशीय सीमा लिपुलेक पास नजिक चीनले पुराङ विमानस्थल निर्माण कार्य सुरु गरेको हो।विमानस्थल समुन्द्री सतहबाट ४ हजार ७५५ मिटर उचाईमा हुनेछ। यसलाई ‘तिब्बत थ्रि प्लस वान’ विमानस्थलको रुपमा व्याख्या गरिएको छ। विमानस्थल रणनीतिक हिसाबले महत्वपूर्ण स्थानमा छ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech