१२ श्रावण २०८१, शनिबार

नेपालमा पुनः बढ्दै कोरोना संक्रमण, स्वास्थ्य मापदण्डको कडाइका साथ पालन गर्न आवश्यक
  • न्युज मानसराेवर

बाँके। पछिल्लो साता नेपालमा कोरोना भाइरसको संक्रमण पुनः बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो साता नेपालमा संक्रमण हुनेको संख्या १५ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो सात दिनम नेपालमा १३ हजार ४४७ जनामा कोरोना पुष्टि भएको छ।अघिल्लो साता यो संख्या ११ हजार ६६० थियो। काठमाडौं उपत्यका लगायतका स्थानमा लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech