१२ श्रावण २०८१, शनिबार

कोरोना महामारीबीच वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा बृद्धि

एक वर्षमा एक लाख ६६ हजारभन्दा बढीले लिए अन्तिम श्रम स्वीकृति

  • न्युज मानसराेवर

बाँके। गत आर्थिक वर्ष २०७७/७८मा वैदेशिक रोजगारीमा जान एकलाख ६६ हजार ६९८ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजागर विभागका अनुसार अन्तिम श्रम स्वीकृति लिनेमा एकलाख ५५ हजार २४२जना पुरुष र ११ हजार ४५६ जना महिला रहेका छन्। श्रम स्वीकृति लिएका मध्ये ६१ जना हाई स्किल्ड, २४६ जना प्रोफेसनल,१५ हजार ५८३जना सेमिस्किल्ड(अर्धदक्ष) ७०हजार४२६जना रहेका छन।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech