११ श्रावण २०८१, शुक्रबार

३ हजार ८९९ संक्रमित थपिँदा १ हजार ७७८ संक्रमणमुक्त, २० जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके।पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ५१८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १ हजार ७७८ जना संक्रमण मुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ।  हालसम्म ६ लाख ४७ हजार ७९ जना संक्रमण मुक्त भएका छन् भने ९ हजार ७५८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech