२९ बैशाख २०८२, सोमबार

शेरचन र परियारको पुनस्थापना गर्न संविधान बाधक
  • न्युज मानसराेवर

काठमाडौं। गण्डकी प्रदेशमा अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुखमा पुनःपठाउन संवैधानिक अड्चन हुने देखिएको छ। संविधानको धारा१६३को उपधारा४मा भनिएको छ,‘एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्नेछैन।’माओवादी केन्द्रको स्थायी कमिटी बैठकले शेरचनलाई गण्डकी र परियारलाई प्रदेश को प्रमुख नियुक्त गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। संविधान बमोजिम उनीहरुलाई नियुक्ति गर्ने तयारी रहेको बुझिएको छ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech