१२ श्रावण २०८१, शनिबार

अभियानको अन्तिम दिन छ सय ९२ जनाले भेरोसेल खोप सेवा लिए कोहलपुरमा

अभियान १५ गते बाट पुर्नःसंचालन गर्ने कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन।

  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिकामा भेरोसेल खोप अभियानको तेस्रो अन्तिम दिन छ सय ९२ ले सेवा लिएका छन । श्रावण १० गते बाट भेरोसेल खोप अभियान संचालन गरेको कोहलपुर नगरपालिकाले अब खोप अभियान १५ गते बाट पुर्नःसंचालन गर्ने कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन। नगरपालिकाले खोप सेवा आफ्ना १५ वटै वडाहरुमा संचालन गरेको थियो ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech