११ श्रावण २०८१, शुक्रबार

नेपाल प्रहरीमा कोरोना संक्रमण हुनेको संख्या साढे १० हजारभन्दा बढी
  • न्युज मानसराेवर

बाँके।हालसम्म १० हजार ५४१ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।संक्रमितमध्ये १० हजार ३०८ जना निको भइसकेका छन् भने १७ जनाको मृत्यु छ।२१६ जना संक्रमित प्रहरी उपचारत छन्।कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा ४१ हजार २९२ जना प्रहरी परिचालन गरिएको छन्।हालसम्म ६० हजार ५९७ जना प्रहरीले कोरोनाको पहिलो र ४८ हजार ४४८ जनाले दुवै डोज खोप लगाइसकेका छन्।

  • १४ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech