७ जेष्ठ २०८१, सोमबार

अपराध नियन्त्रण गर्न देशभर ४ हजार ८९६ वटा सीसीटीभी क्यामरा जडान
  • न्युज मानसराेवर

बाँके।देशका विभिन्न स्थानमा सार्वजनिक रुपमा ४ हजार ८९६ वटा सीसीटीभी क्यामरा जडान गरिएको छ। शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा रोकथाम र अनुसन्धानको कामलाई प्रविधिमुखी बनाउने उद्देश्यले सीसीटीभी जडान गरिएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गत आर्थिक वर्ष देशभर २०७७÷७८ मा १ हजार ४७३ र अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा १ हजार ३९८ वटा सीसीटीभी क्यामरा जडान गरिएको थियो।

  • १४ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech