४ जेष्ठ २०८२, शनिबार

देशभर निको भए १ हजार ३७३ जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ३७३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ। हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.१ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ७ लाख ५० हजार २२ जनामा कोरोना पुष्टि भएको छ।

  • १४ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech