१२ श्रावण २०८१, शनिबार

पछिल्लो चौबिस घण्टामा निको भए १ हजार ९१६ कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके। पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ९१६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ। हालसम्म ७ लाख ५६ हजार ७३९ जनामा संक्रमण पुष्टि भएकोमा ९४.१ प्रतिशत निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • १६ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech