७ चैत्र २०८१, शुक्रबार

फ्लोरक्रस गर्ने कर्णालीका चार सांसदमाथि एमालेको कारबाही सर्वोच्चद्वारा सदर
  • न्युज मानसराेवर

बाँके। फ्लोरक्रस गर्ने कर्णाली प्रदेशसभाका चारजना सांसदलाई निष्कासन गर्नेगरी यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको भ्याकेटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले फ्लोरक्रस गर्ने चार सांसदलाई कारबाही गर्ने एमालेको निर्णयलाई सदर गरेको हो। फ्लोरक्रस गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको भन्दै एमालेले उनीहरुमाथि कारबाही गरेको थियो।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech