१२ श्रावण २०८१, शनिबार

आज ६ प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके। मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ। पहाडी भू–भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेको हुनाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ। हाल देशका अधिकांश भू–भागमा सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech