११ श्रावण २०८१, शुक्रबार

महामारीमा बालविवाह र बहुविवाह दुवै बढे
  • न्युज मानसराेवर

बाँके। कोरोना महामारीको समयमा देशमा बालविवाह र बहुविवाह दुबै बढेको पाइएको छ। नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ८४ वटा बालविवाह र ८५२ वटा बहुविवाह भएका छन्। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बालविवाह र बहुविवाह गर्नेको संख्या क्रमशः ६४ र ७३४ रहेको थियो। यो संख्या प्रहरीकोमा उजुरी पर्नेहरुको मात्र हो। वास्तविक संख्या यो भन्दा निकै बढी हुनसक्छ।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech