१२ श्रावण २०८१, शनिबार

आज निको भए१९ सय ९४ जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके। पछिल्लो २४ घण्टामा नेपालमा १९ सय ९४ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा छ लाख ६० हजार ११६ जना संक्रमित निको भइसकेका छन्। कुल संक्रमितमध्ये ९४ प्रतिशत संक्रमित निको भएको मन्त्रालयले बताएको छ। हालसम्म नेपालमा छ लाख ६५ हजार २७५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech