१२ श्रावण २०८१, शनिबार

आज ५२ कोहलपुरमा संक्रमित संख्या
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिकामा कोरना संक्रमित संख्या ५२ पुगेको छ । हिजो ५१ रहेको यो संख्या आज थप १ जना संक्रमित फेला परेपछि कूल संक्रमित संख्या ५२ पुगेको हो । नगर स्वास्थ्य कार्यालयले आम नागरिकमा सामाजिक दुरीको पालना गर्नुका साथै नियमित माक्स को प्रयोग गर्न अनुरोध गरेको छ । कोरना संक्रमित लाई वडा स्थित स्वास्थ्य कार्यालयमा आवद्ध स्वास्थ्यकर्मीहरुले मनोपरामर्श सेवा दिइरहेको नगर कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन ।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech