१२ श्रावण २०८१, शनिबार

एक वर्षमा थप एक लाख सात हजार घर पुनर्निर्माण भए
  • न्युज मानसराेवर

बाँके। आर्थिक वर्ष ०७७/०७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन्।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ३१ हजार३५९ लाभग्राही पहिचान गरिएको छ भने ४१ हजार ७३८हजारले अनुदान सम्झौता गरेका छन्।पछिल्लो एक वर्षमा ४७ हजार ३८४ ले प्रथम किस्ता, ६९ हजार १० जनाले दोस्रो र ९२हजार ५७८ ले तेस्रो किस्ता लिएको प्राधिकरणले जनाएको छ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech