१२ श्रावण २०८१, शनिबार

आज यी पाँच प्रदेशमा छ चट्याङ्गसहित भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके। आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech