११ श्रावण २०८१, शुक्रबार

देशभर निको भए १ हजार ८८५ जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके। आज देशभर १ हजार ८८५ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य मन्त्रालयकाअनुसार ३ हजार ७२९ जना संक्रमित थपिँदा १ हजार ८८५ जना निको भएका हुन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ। हाल नेपालमा संक्रमण मुक्त हुने दर ९३.७ प्रतिशत रहेको छ। हाल नेपालमा संक्रमितको संख्या ७ लाख ७७ हजार ५८९ रहेको छ।

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech