१७ असार २०८२, मंगलवार

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके।नेपालमा मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश–१, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • २३ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech