१२ श्रावण २०८१, शनिबार

अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली, प्रदेश–१ र बाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके। देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।“प्रदेश–१ र बाग्मतीका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू– भूगमा भूक्षय,पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउनु हुन अनुरोध छ”,मौसम पूर्वानुमान महाशाखद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech