१२ श्रावण २०८१, शनिबार

महामारी भन्दा कम छैन सवारी दुर्घटना

एक वर्षमा २५ सय १३ जनाको मृत्यु

  • न्युज मानसराेवर

बाँके। नेपालमा सवारी दुर्घटना परी वर्सेनि सयौं मानिसले ज्यान गुमाउने गरेका छन्।नेपाल प्रहरीको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा भएका २० हजार ६३४ सवारी दुर्घटनामा २ हजार ५१३ जनाले ज्यान गुमाएका छन्।आर्थिक वर्ष २०७६/७७ मा सवारी दुर्घटनामा २ हजार २५१ र २०७५/७६ मा २ हजार ७८९ जनाले ज्यान गुमाएका थिए।गत आर्थिक वर्ष दुर्घटनामा ६ हजार ४५३ जना घाइते भएका छन्।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech