१२ श्रावण २०८१, शनिबार

आज देशभर निको भए २ हजार २९ कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके। आज देशभर २ हजार २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६९ हजार २९९ रहेको छ। हाल नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९३.६ प्रतिशत रहेको छ। अर्कातिर, आज थपिएका २ हजार ५४८ संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech