१२ श्रावण २०८१, शनिबार

देशभर निको भए १ हजार ७८४ कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके। आज देशभर १ हजार ७८४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ। हाल नेपालमा कोरोना निको हुने दर ९३.५ प्रतिशत रहेको छ। अर्कातिर, हालसम्म देशभर कुल ७ लाख ८७ हजार ५ जनामा संक्रमण पुष्टि भएको छ।

  • २५ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech