१२ श्रावण २०८१, शनिबार

कोरना संक्रमित आज ५ थपिए ८ निको भए कोहलपुरमा
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिकामा आज थप ५ जना कोरना संक्रमित थपिएका छन । थपिएका संक्रमिति मध्य ३ पुरुष र २ महिला छन । यसै गरी आज ८ जना संक्रमण मुक्त भएका छन उनीहरु मध्य २ जना महिला र ६ जना पुरुष छन । अब कूल संक्रमित कोहलपुरमा ७८ जना रहेका छन । उनीहरु मध्य ४५ पुरुष र ३३ महिला छन। संक्रमित सबै होम आइसोलेसमा रहेका छन। पछिल्लो समय संक्रमण दर बृद्धि भए संगै नगर स्वास्थ्य कार्यालयले आम नागरिकमा स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech