१२ श्रावण २०८१, शनिबार

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने सीमा तोकियो, कुन शीर्षकमा कति ?
  • न्युज मानसराेवर

बाँके। राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले विभिन्न शीर्षकमा ३ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने गरी सीमा तोकेको हो ।

उम्मेदवारले मतदाता नामावली खरिद, सवारी, प्रचारप्रसार सामग्री, ढुवानी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालनजस्ता १० शीर्षकमा सो रकम खर्चिन पाउनेछन् । राष्ट्रियसभा निर्वाचन माघ १२ गते हुँदैछ भने त्यसका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

  • २१ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech