(बाँके) : नेपाली सेनाले बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । सैनिक श्रीमती संघ, श्री नम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण, रोयल नेपालगञ्ज फुटबल क्लब र वेष्टर्न हस्पिटल तथा रिसर्च सेन्टरले संयुक्तरुपमा मंगता टोलमा कम्बल तथा खाद्यान्न वितरण गरेको हो ।