१२ श्रावण २०८१, शनिबार

न्यूजनमस्तेकर्मी आचार्यलाई प्रहरी कार्यालयमा दुरव्यवहार
  • न्युज मानसराेवर

बाँके\ इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरीबाट पत्रकार दुरव्यवहारमा परेका छन् ।

समाचार संकलनका लागि इलाका प्रहरी कार्यालय पुगेका पत्रकार प्रदिप आचार्यलाई प्रहरी हवल्दार गुप्त बहादुर नेपाली र प्रहरी जवान लक्ष्मण पुनले अभद्र व्यवहार गर्दै दुव्र्यवहार गरेको पीडित पत्रकार आचार्यले बताएका छन् ।

यस विषयमा ईलाका प्रहरी कार्यालयका प्रमुख रविन्द्र खड्काले भने डियूटीमा खटिएका प्रहरीले हल्ला भए पछि तपाई उता जानुहोस् भन्नु भएको रैछ।हामीलाई खबर गरेको भए वा कार्यालयका  प्रहरी अधिकृतहरु संगको समन्वय गरेको भए यस्तो हुने थिएन उनले भनेका छन ।

 

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech