१२ श्रावण २०८१, शनिबार

लुम्बिनीमा संक्रान्तिको अवसरमा दुई दिन सार्वजनिक बिदा
  • न्युज मानसराेवर

बाँके\ माघे संक्रान्तिको अवसर पारेर लुम्बिनी प्रदेशले शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएको छ । माघे संक्रान्ति पारी लुम्बिनी प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारको तर्फबाट माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिँदै आएकाले त्यसलाई यथावत् राख्दै यस वर्ष पनि सो बिदालाई निरन्तरता दिइएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विकले जानकारी दिए ।

  • ३० पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech