१२ श्रावण २०८१, शनिबार

नेपालगञ्जमा अजिङ्गर भेटियो
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्ज वडा न १३ स्थित समसानघाट नजिक अजिङ्गर भेटिएको छ । दिउँसो करिब १ बजेर ३० मिनेटको समयमा अजिङ्गर भेटिएको वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ । वडा प्रहरी कार्यालय टोली र स्थानिय बासिन्दाहरुको संयुक्त रुपमा उक्त स्थानबाट करिब ८ फिट लम्बाई भएको अजिङ्गर उद्दार गरी जिल्ला वन कार्यालय झाइएको  जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • ३० पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech