१२ श्रावण २०८१, शनिबार

पेस्तोलसहित एक जना पक्राउ
  • न्युज मानसराेवर

बाँके\ सिरहाको गोलबजारमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

गोलबजार नगरपालिका–६, डोहटिया टोलका २७ वर्षीय पंकजकुमार महतोलाई म्याग्जिन नभएको एक थान पेस्तोलसहित शनिवार राति प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech