१२ श्रावण २०८१, शनिबार

विटमा सुरक्षार्थ खटिने प्रहरीलाई न्यानो पार्न लियो क्लवको हिटर
  • न्युज मानसराेवर

बाँके\ चिसोको कारण जनजीवन अस्तव्यस्त भएको बेलामा पनि नागरिकको सुरक्षामा खटिदै आएका प्रहरीलाई न्यानो पार्न लियो क्लवले हिटर उपलब्ध गराएको छ ।

लियो क्लब अफ नेपालगन्ज सिद्दिबिनायकद्वारा नेपालगञ्जका विभिन्न स्थानमा रहेका प्रहरी बिटमा ईलेक्ट्रिक हिटर उपलब्ध गराएको हो । नेपालगञ्जका प्रमुख चोक विपि चोक, धम्बोजी, सेतु बिक चोक, त्रिभुवन चोक, कारकादो, विशाल चोकका प्रहरी बिटहरुमा हिटर वितरण गरिएको क्लबका सेक्रेटरी सिद्धार्थ कायस्थले जानकारी गराएका छन।

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech