१२ श्रावण २०८१, शनिबार

२ लाख बढीको अवैध सामान बरामद
  • न्युज मानसराेवर

बाँके\ भारतबाट भन्सार छलिको अवैध सामान नेपालगञ्जको जयसपुरबाट बरामद भएको छ ।

सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमाण्डमा खटिएको टोलीले इलेक्ट्रोनिक्स सामान, धारा, बाथरुमका सामान, लत्ताकपडा, किराना, फलफुल, तरकारी लगायत बरामद भएको हो ।

बुढाका अनुसार बरामद गरिएको दुई लाख २० हजार मूल्य बराबरको सामान भन्सार कार्यालयमा बुझाइएको छ ।

  • १३ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech