१२ श्रावण २०८१, शनिबार

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?
  • न्युज मानसराेवर

बाँके\ नेपाली बजारमा सोमवार सुनको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

  • १७ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech