२ असार २०८१, शनिबार

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय
  • न्युज मानसराेवर

बाँके\भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।

  • १८ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech