१२ श्रावण २०८१, शनिबार

सम्पत्ति हडप्‍न ९० वर्षीया आमाको हत्या
  • न्युज मानसराेवर

विराटनगर- मोरङको पथरीशनिश्चरे २ का ४८ वर्षीय कमल श्रेष्ठले ९० वर्षीया आमा जगमायाको हत्या गरेका छन्। उनले माघ १२ गते बिहान आमाको घाँटी थिचेर हत्या गरेका हुन्। जगमायाको चारभाई छोरामध्ये कमल कान्छो छोरा हुन्। उनले आमाको सम्पत्ति हडप्‍न आमाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

  • १८ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech