बाँके\नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ। कांग्रेस बागलुङ क्षेत्र नं १ ले ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको हो।
एक महिनादेखि आर्थिक संकलन अभियानमा जुटेकामा अहिलेसम्म २० लाख संकलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए।